कमल पौडेलले एनआरएन युकेको उपाध्यक्षमा उम्मेदवारी दिने

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आगामी सेप्टेम्वरमा हुने निर्वाचनमा लण्डनस्थित एक व्यवसायी कमल पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । आइएमई लण्डनका प्रमुख पौडेलले एनआरएनए युकेको नवौँ अधिवेशनका लागि उम्मेदवारी दिन लागेका हुन् । पौडेलले लामो समय देखी रेमिट्यान्सको व्यवसाय गर्दै आएका छन् । सन् २००१ मा अध्ययनका लागि युके आएका पौडेलले … Continue reading कमल पौडेलले एनआरएन युकेको उपाध्यक्षमा उम्मेदवारी दिने